बिस्वबिद्यालय बाट बिभिन्न बिधामा उच्च शिक्षा हासिल गरेका सात जना यूबाहरुको कृषि प्रतिको सामुहिक लगाम अनी सफलताको यो समाचारले पढेकाले नि खेती किसानी गर्छ भन्ने रुढिबादी सोचाइमा अवस्य परिवर्तन ल्याउने छ। अब नेपालमा उन्नत तथा आधुनिक खेतिपातीको महत्व र हाशिल गर्न सकिने सफलता प्रती सबै शिक्षित यूवाहरुले सोच्नै पर्ने भएको छ। नेपाली टाईम्समा अङ्ग्रेजीमा छापिएको यो समाचार अती नै प्रेरणादायी छ। उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
-
Recent Posts
Find us on Facebook
सकारात्मक भण्डार
उपयोगी वेबसाइटहरु
नेपाली क्यालेन्डर
Blogroll
Music