सरकारले देशभरका सरकारी अस्पताल र अन्य स्वास्थ्यकेन्द्रमा असोज १ देखि
निःशुल्क उपचार सुरु गर्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले
‘तत्काल राहत कार्यक्रम’अनुसार यसलाई कार्यान्वयन गर्न निर्देशन दिएपछि
स्वास्थ्य मन्त्रालयले बिहीबार सम्पूर्ण सरकारी अस्पताल र जिल्ला
जनस्वास्थ्य कार्यालयलाई परिपत्र जारी गरेको छ । अब सर्वसाधारण बिरामीले
सरकारी अस्पतालमा बसेको शुल्क तिर्नु पर्दैन । Continue reading
-
Recent Posts
Find us on Facebook
सकारात्मक भण्डार
उपयोगी वेबसाइटहरु
नेपाली क्यालेन्डर
Blogroll
Music



